दमक : सारेगमप लिटिल च्याम्स नेपालकी बिजेता कृपा पौडेल र दोस्रो विजेता बाल गायिका रोशा फुयाँलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘फोन आउलाकी ’ बोलको गीतलाई रचनाकार अग्नि पराजुलीले कोरेका हुन् ।  अग्नि प्रराजुलीकै सङ्गीत रहेको यस गीतमा बिश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ ।

 

गीतमा आकाशको मिक्सिङ / माष्टरिङ रहेको छ ।  भिडियोको छायाङ्कन तथा सम्पादन अमित सुनार र सुवर्ण दुलालले गरेका हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय