दमक । झापाको कनकाई नगरपालिकाबाट प्रकाशन सुरु गरेको कनकाई साप्ताहिक आठौ बर्षमा प्रवेश गरेको छ ।

अनलाईन संकरण कनकाई अनलाइन समेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुवाउदो बनाउदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताए ।

पत्रिका आठ बर्षमा वर्षमा प्रवेश गरेको अवशरमा पत्रिकाका सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक वर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र सुभेक्षुक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा गरेका छन ।

कनकाई साप्ताहिक कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखबार र अनलाईन हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय