
गौरादह : नेकपा माओवादी केन्द्र गौरादह नगरको सम्मेलन आयोजना गर्न कुमार खतिवडाको नेतृत्वमा ३६ सदस्यीय समिती गठन गरेको छ ।
आज गौरादहमा आयोजना भएको गौरादह नगरस्तरिय बिस्तारित बैठकले खतिवडाको नेतृत्वमा गठन गरेको हो ।
गौरादह नगरका निवर्तमान अध्यक्ष लगायतका पधाधिकारीले राजिनामा दिए पछि नगरकमिटिमा पुर्ण रुप दिन सम्मेलन आयोजक समिती गठन गरिएको जानकारी दिइएको छ ।