दमक / झापाको दमकमा नेकपा (माओबादी केन्द्र )निकट सहकारी केन्द्रको दमक नगर कमिटी गठन भएको छ।

बिहीबार दमकमा भएको भेलाले नवीन कुमार भट्टराईको अध्यक्षतामा १५सदस्यीय समिती गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा प्रकाश न्यौपाने , सचीवमा चन्द्र प्रकाश पौडेल, सह सचीवमा अनमोल तामाङ र कोषाध्यक्षमा गिता दाहाल चयन भएका हुन ।

उक्त समितीले सहकारी क्षेत्रका समस्याहरुको समाधान र विभिन्न अभिमुखी तालिहरु गर्ने नबनिर्बचित अध्यक्ष भट्टराईले जान्कारी दिए। सकारी केन्द्र प्रदेश १ संयोजक भानु दगालकोअ प्रमुअ आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्र दमकका इन्चार्ज बेदु गैतम , रमेस गुरागाइ सन्तोष गौतम लगायतको उपस्थित रेहेको थियो।

उक्त भेलाले ३ सदस्यीय सल्लाकार समिति समेत गठन गरेको छ ।सल्लाहकार समितीको संयोजकमा डिल्ली पोख्रेल र सदस्यहरु लक्ष्मी नेपाल ,बिबेक दाहाल रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय