मेचीनगर ।। नेकपा एमालेका नेता रुद डागी बुधबार बिहानै मेचीनगर १२ मा क्यान्सर पिडित पूर्ण मेचेकाे मा पुगेर सहयोग गरेका हुन । उनी सधैं झै राजनीतिक बिषयमा केन्द्रित नभइ आज उनले पूर्ण कालागि केही आर्थिक सहयोग लिएर गएका हुन ।

डागीले आफ्नाे जन्मदिन भिन्न तरिकाले मनाउने उदेश्य राखेर त्यहा पुगेका हुन । नेकपा नगर कमिटी सदस्य, सचिवालय सदस्य,वडा न ११ नम्बर इन्चार्ज रहेका डागीले मेचेलाइ ५१ हजार १ सय एकाउन्न सहयोग गरेका हुन ।

मेचीनगर नगरपालिका कार्यपालिका सदस्य ,लामाे समय देखि पाटीमा सकृय रहेका मेचे ५ महिना बाट याे राेग सँग लडिरहेका छन् । साे रकम हस्तान्तरण कार्यक्रममा सासंद कुमारी मेचे , नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य एवम् पूर्व बागमति प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई , प्रदेश कमिटी सदस्य हरि चरण बानियाँ, वडा सह इन्चार्ज दुर्गा शिवाकोटी वडा कमिटी अध्यक्ष सागर ओली , वडा कमिटी उपाध्यक्ष कृष्ण अधिकारी ,वडा कमिटी सचिव गाेपाल तिम्सिना, जिल्ला कमिटी सदस्य यामनाथ बराल,वडा कमिटी सचिवालय सदस्य कृष्ण भट्टराई ,नगर कमिटी सदस्य शम्भु राजबंशी , पूर्व वडा कमिटी अध्यक्ष नेत्र अधिकारी ,संचारकर्मी खगेन्द्र खराे( घिमिरे ) लगायतको उपस्थिति रहेको थियाे ।

झापा मेचिनगरका रुद्रले गरे क्यान्सर पिडितलाइ सहयोग

साेही अवसरमा पूर्व गाबिस अध्यक्ष डिल्ली राम बानिय बाट प्राप्त नगद १० हजार समेत मेचेलाइ हस्तान्तरण गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय